Friday, April 30, 2021

शुभप्रभात v0.2

 सर्जकमा नमन नयाँ दिनको शुभकामना ! सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ मेरा सर्जकमा अर्पण गर्दछु । Thank you for this wonderful day!कामपहिलो कुरो, आजको दिन के के गर्नु छ...