Sunday, November 28, 2021

Some advice for your 20s from random strangers

See if you are into exercising. Find something you love. Not everyone love weightlifting or jogging so try to find something you enjoy and better if you find a partner. The point is from my experience human vitality does not decrease continuously buy drops sharply after certain age. On my side it was 28 and 35.Take care of...

Friday, April 30, 2021

शुभप्रभात v0.2

 सर्जकमा नमन नयाँ दिनको शुभकामना ! सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि, आकाश सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनाएका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ मेरा सर्जकमा अर्पण गर्दछु । Thank you for this wonderful day!कामपहिलो कुरो, आजको दिन के के गर्नु छ...

Friday, February 5, 2021

शङ्ख र स्याल

बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ ।मलाई  यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती  ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज के भयो कुन्नी पौने...

Wednesday, January 27, 2021

Nepali Jokes & Riddles for Kids

Riddles: Q: Duita plane udirathyo. Dhwannga Thokyo. Tellai english ma ke bhanincha? A: OilJokes:बिहान बिहानै रेडियो बजाउदैआइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछजब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..आइते – टोइलेट गाको नि ..धुर्मुसे – तेसो...