Tuesday, May 1, 2001

काश म आफुँ हुन्थें

काश म लहरा हुन्थें लपक्क त्यो फूलसंग अंगालिन्थें मानौं जोडी त्यस्तो हुनुपर्थ्यो ! कोहि हुन्थ्यो, हामीलाई हेर्थ्यो अनि त्यस्तै हुने कामना गर्थ्यो  ! काश म जून हुन्थें अँध्यारोको बिचमा चम्किन्थे एउटा शीत दिन्थें मानौं शितलता त्यस्तो हुनुपर्थ्यो ! कोहि हुन्थ्यो, अँध्यारो हेर्थ्यो, जून हेर्थ्यो अनि त्यस्तै हुने कामना गर्थ्यो ! काश म आफुँ हुन्थें नितान्त आफ्नो म जस्तै, जस्तो बनाइएको...