Tuesday, November 17, 2020

Nepali Pasa game rules

पासा खेल दशैंँ तिहारमा साथीभाई परिवार जन बिच खेलिने रमाइलो खेल हो । धेरै पैसा हानेर जुवाको रुपमा खेल्दा यो खेलमा हार्नेले घर घडेरी गुमाउनु परेका कथा सुन्न पाइन्छ । यो खेल केबल मनोरञ्जनको लागी खेल्दा ठिक हुन्छ । चलन चल्तिका नियम यस प्रकार छन:- 3 game pieces, 3 टा पासा- 1, 2, 5, 6 ko butta- 13,15,17,18...