Monday, July 1, 2013

लिए सुझाव, नलिए गफ

१. आफ्नो फुर्सदलाई अरुको फुर्सद नसम्झौं । २. काम गर्ने वातावरणको सृजना आँफुबाट नै गरौं । ३. आफ्नो जिम्मेवारीको महसुश अरुलाई गराउँ । ४. मानीसलाई कामले काम सिकाउँछ र गफले सभ्यता, विश्वास र जिम्वेवारीवाट वञ्चित गराउँदछ । ५. शान्त र सभ्य तरिकावाट कार्य गर्न सिकौं तथा सिकाउँ । ६. सभ्यता, विश्वास र जिम्वेवारी बजारमा पाईने सस्तो चिज बस्तु होइन यसलाई...