
कसले भन्छ ! समय थोरै छ गर्नु धेरै छ के मिल्दैन यहाँ के पुग्दैन यहाँ कसलाई सोधुँ म कसले भन्छ ! सबेरै उठ्नु छ कलेज जानु छ साथीभाई यहाँ भबिष्य कहाँ कसलाई सोधु म कसले भन्छ ! बादल काट्नु छ आकाशमा उडेर संसार हेर्नुछ के मिल्दैन यहाँ कसलाई सोधुँ म कसले भन्छ ? ...